रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलार्इ चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ
...