बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट