रोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनका अनुसार बर्खाको समयमा खोला
...