गुल्मीको मुसिकोट नगरपालिकास्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको मुसिकोट दरबारले काँचुली फेर्न थालेको छ । बाइसी चौबीसी राज्यकालको ऐतिहासिक मुसिकोट दरबारलाई मुसिकोट नगरपालिकाले विगत दुई वर्ष अघिदेखि सिँगार्न थालेको हो । मुसिकोट नगरपालिका–२ मा रहेको
...