शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।  अर्को बैठक यही भदौ ३१ गते