नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश
...