शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित

नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी सहित विभिन्न पदका लागि गए रातिसम्म रस्साकस्सी चले पनि अन्ततः सबै पदमा सर्वसम्मत टुङ्गो लागेको एमालेका युवा नेता कृष्ण विश्वकर्माले जानकारी दिए । अध्यक्षमा