शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

दाङमा माघी मेला स्थगित

दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित