बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रोल्पामा ट्रिपर दुर्घटना, एक पुरुषको मृत्यु

रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका