बर्दियाबाट हराएकी बालिकाको भारतको लखनउबाट उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिकाकी १६ वर्षीया बालिकाको लखनउबाट उद्दार गरिएको हो । यही फागुन ६ गतेदेखि बालिका हराएको परिवारले जानकारी गराएपछि बिहीबार
...