गुल्मी । यहाँका ४८ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ । भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा
...