बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

१७ महिनामा लुम्बिनी केबलकारमा तीन लाख पर्यटक

बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १७ महिनामा ३ लाख पर्यटक भित्रिएका छन् । २०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको  लुम्बिनी केबलकारमा तीन लाख बढी पर्यटक आएका कम्पनीले जनाएको छ । केबलकारका प्रबन्धक...