सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे । मन्त्री चौधरीले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’ सुने । दैनिक बिरामीको