स्वास्थ्य बीमा कार्यक्रमप्रति लुम्बिनी प्रदेशका नागरिकहरुको आकर्ष बढ्दो छ । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जनाकर्षण बढ्दो पाइएको हो । हालसम्म प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा
...