सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने

पाल्पा । पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको समन्वयमा फोहर व्यवस्थापन केन्द्र बनाइने