सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देही–२ का मतदाता भन्छन्– हाम्रो एजेन्डा भनेकै सुशासन, विकास र रोजगारी

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ का मतदाता सुशासन, विकास र रोजगारीको अपेक्षासहित मतदान गर्ने तयारीमा देखिन्छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकाका केही वडा, बुटवल उपमहानगरपालिकाका अधिकांश वडा र सैनामैना नगरपालिकाका