पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका