बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

भारतीय घुमन्ते कामदारले फर्निचर व्यवसायी मारमा

-भुवन कार्की स्थानीय फर्निचर व्यवसायीले नेपालमा बसेर काठको काम गर्ने भारतीय काष्ठ व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने बताएका छन् । भारतीय काष्ठ व्यवसायी तथा कामदारहरूले बिना दर्ता फर्निचर उद्योग सञ्चालन गरेको भन्दै उनीहरुले दर्ता बिना सञ्चालिन