बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

यो दसैँमा पनि उडेन गुल्मीबाट विमान

गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन ।