नेकपा माओवादी केन्द्रबाट रोल्पा प्रदेश सभा ‘ख’बाट बागी उम्मेदवारी दिएका दिपेन्द्र पुन‘ सिजल’ले फिर्ता लिन अस्वीकार गरेका छन् । रोल्पामा प्रतिनिधिसभामा गठबन्धनबाट माओवादी उपमहासचिव वर्षमान पुन उम्मेदवार छन् । प्रदेश सभा ‘क’ बाट काँग्रेसका लुम्बिनी
...