बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नविल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । बुधबार बिहान ५ बजे लागेको आगो अहिले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले रातोपाटीलाई बताए । साझा
...