सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

मङ्सिर २३ देखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव

‘पर्यटन, कृषि र उद्योगको बृहतर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने