सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा बेपत्ता दुईको शव फेला

बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।  बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी