सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिइने

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ । उपमहानगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।  बुटवलका १९ वटै वडाहरूमा लामो समयदेखि