आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कपिलवस्तुमा लागुऔषधसहित तीन महिला पक्राउ

 कपिलवस्तुमा लागुऔषध कारोबार गर्ने तीन जना महिला पक्राउ परेका छन् । जिल्लाको नेपाल भारत सीमा क्षेत्र कृष्णनगरबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित तीनजना महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र