आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

२० महिनामा पनि पूरा भएन तीनसय मिटर सडक

नेपालगञ्ज उपमहानगरपालिका–६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन । वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट