बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रामपुर नगरपालिकामा डिजिटल परिचयपत्र वितरण सुरु

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ । पाल्पा जिल्लामै पहिलो पटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय