बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलका व्यावसायिक सटरको भाडादर सम्बन्धी मापदण्ड बनाउन सुझाव

बुटवल । बुटवलका व्यवसायीहरुले सटर भाडादर सम्बन्धी मापदण्ड बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् । उपमहानगरपालिकाले आज सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न राखेको छलफल कार्यक्रममा सहभागीहरुले बुटवलमा व्यावसायिक सटरहरुको भाडादर अचाक्ली महँगो