बुटवल । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार रहेका कैदीबन्दीमध्ये अधिकांश पुनः फर्किसके पनि पाँच सयभन्दा बढी बेपत्ता अवस्थामै छन् । विभिन्न मुद्दामा कैद सजाय काट्दाकाट्दै भागेका
...