सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी विकास कोषभित्रका सीसी क्यामेरा प्रयोगविहीन, चोरीका घटना वृद्धि

बुटवल । लुम्बिनी विकास कोषभित्र सीसी क्यामेरा तीन महिनादेखि उपयोगविहीन भएका छन् । कोषको पावर रुमभित्र विद्युत् सर्ट भएर आगलागी हुँदा १७५ वटा सीसीटीभी क्यामेरा प्रयोगविहीन छन् । कोषका आइटी इन्जिनियर दिवाकर गौतमले भदौ