शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ

 जानकी । बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी