शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

प्यूठान । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  विकले