बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रमको पूर्ण कार्यान्वयनको लागि सरकारले कार्यविधि र कार्य योजना निर्माण गरिसकेको जानकारी दिँदै उनले ...