लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। नयाँवर्ष २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई सहज,