बुटवल । रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको खोजी सूचीमा रहेका तिलोत्तमा नगरपालिका निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको
...