सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

३४ लाख रुपैयाँ बराबरको केराउ र मकै बरामद

बुटवल । रुपन्देहीमा प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्य पदार्थ बरामद गरेको छ । बिहीबार प्रहरीले अवैध रुपमा ल्याइएको मटर केराउ र मकै बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट