बुटवल । पाल्पामा लोडर दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट
...