बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

दुर्लभ चराको वासस्थान बन्यो रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने ८ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५