बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु

गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति...