बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट...
...