बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेभित्र मन्त्री छनोटको गृहकार्य भइरहेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार बिहान मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई शपथ ग्रहण गराउने योजना अनुसार अहिले