बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

दाङ । दाङको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन