बुटवल । केही दिनदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठीका मोही किसानले आज दाङमा पनि विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन जारी राखेका