बुटवल । बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । काउन्सिलका रजिष्ट्रार