मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी सभाको  बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्