मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने योजना

बुटवल । लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । गत आर्थिक वर्षमा ३१