शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी

रुपन्देही । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला परेपछि नष्ट गरिएको थियो । त्यस्तै, केन्द्रमा केही