शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले) का चार जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।  लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल,  दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले आज सामूहिक राजीनामा दिएका