आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती (राका)यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् । यसका