बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र
...